समाचार Archives | Page 2582 of 7430 | Khabarhub Khabarhub

नेकपा एमालेको केन्द्रिय समिति बैठक माघ २९ गते बस्ने

काठमाडौँ- निर्वाचनको समीक्षालगायत विषयमा छलफल गर्न नेकपा एमालेको केन्द्रिय समितिको पाँचौँ बैठक यही माघ २९ गते बस्ने भएको छ । गत मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि एमालेको केन्द्रिय समितिको बैठक पहिलो पटक बस्न लागेको हो । एमालेका केन्द्रिय सदस्य एवं केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बैठकमा मुख्यगरी निर्वाचन समीक्षा, समसामयिक राजनीतिक…