समाचार Archives | Page 288 of 7409 | Khabarhub Khabarhub

यस्तो बन्दैछ ग्वार्कोमा ‘फ्लाई ओभर’ (तस्बिरहरू)

ललितपुर- उपत्यकाका व्यस्तमध्ये एक ललितपुरको ग्वार्को चोकमा ‘फ्लाई ओभर’ निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । कोटेश्वर-कलंकी चक्रपथ अन्तर्गत ग्वार्को चोकमा २ वर्षअघिदेखि ‘फ्लाई ओभर’ निर्माण जारी छ । सुरुमा डिजाइन नमिलेको भन्दै रोकिएको ‘फ्लाई ओभर’ निर्माणकार्यलाई अहिले तीव्र पारिएको हो । चक्रपथमा सवारी ट्राफिक घटाउने गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ग्वार्को फ्लाईओभर २०८१…