समाचार Archives | Page 291 of 7411 | Khabarhub Khabarhub

देशलाई संकटबाट मुक्त गराउन गणतन्त्रको विकल्प खोज्नुपर्छ : राप्रपा नेपाल

काठमाडौं– राप्रपा नेपालले संविधान संशोधनको निम्ति नयाँ गठबन्धन बनाएको अमूर्त तर्क केवल सत्ता आरोहणलाई पुष्टि गर्ने निरर्थक बहानामात्रै भएको टिप्पणी गरेको छ ।  केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि वक्तव्य जारी गरेर राप्रपा नेपालले देशलाई संकटबाट मुक्त गर्न संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको विकल्प खोज्ने साहस गर्नुपर्ने बताएको छ ।  ‘संविधान संशोधनको निम्ति नयाँ गठबन्धन बनाउनु परेको…