समाचार Archives | Page 402 of 6926 | Khabarhub Khabarhub

नागरिकता कानुनमा अझै सुधार गरिनुपर्नेमा सांसदको जोड

काठमाडौं- सांसदहरुले नागरिकता कानुनमा अझै सुधार आवश्यक रहेको बताएका छन् । नागरिकता ऐनमा गरिएको पछिल्लो संशोधनले पनि समस्या समाधान नभएकाले संविधानअनुसार कानुन बनाउनुपर्नेमा उनीहरुले सरोकार भएका निकायको ध्यानाकर्षण गराएका हुन् । महिलामाथिको सबै विभेद अन्त्य गर्ने महासन्धि (सीड) ४४ वर्ष पुगेको अवसरमा महिला, कानुन र विकास मञ्चले आज आयोजना गरेको ‘पूर्ण नागरिक, पूर्ण अधिकार :…