समाचार Archives | Page 404 of 6926 | Khabarhub Khabarhub

पूर्व-पश्चिम राजमार्ग मर्मतको काम सुरु 

कञ्चनपुर– कञ्चनपुर–कैलालीअन्तर्गत  पूर्वपश्चिम राजमार्ग मर्मतको काम सुरु गरिएको छ । सडकमा परेका खाल्डाखुल्डी मर्मत (पुर्न)का लागि ठेक्कामार्फत सो काम अगाडि बढाइएको हो । राजमार्गको कैलाली र कञ्चनपुरमा सडकलाई दुई खण्डमा विभाजन गरी कार्य अगाडि बढाइएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारीका तारानाथ सिग्देलले बताएका छन् । उनका अनुसार पटके मर्मतका लागि लम्कीबाट अत्तरिया र कान्ला…