समाचार Archives | Page 452 of 7377 | Khabarhub Khabarhub

नेपालगञ्ज नगरलाई डुबानबाट जोगाउन नाला सफाइ

खजुरा– नेपालगञ्ज उपमहानगरपालिकालाई डुबानबाट जोगाउन यस वर्ष नाला सफाइ थालिएको छ । वर्षायाममा हुने डुबानबाट नेपालगञ्जलाई जोगाउन यहाँका साना ठूला मुख्य नाला सफाइ गर्न थालिएको हो । विगतमा सामान्यरुपमा डुबानका बेला मात्र बजार क्षेत्रका नालाको सफाइ गर्ने गरिए पनि गत वर्षदेखि भने वर्षायामअगावै आमरुपमा सबै नाला सफाइ गर्न थालिएको छ । मुख्य नालाको अन्तिम बिन्दु…