Live on
Your Voice, Your Power
खाँदबारी– पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा दसैँका लागि करिब ७५ लाखको खसीबोका बिक्री भएका छन् । भेटरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रका अनुसार १० स्थानीय तहमा लाग्ने साप्ताहिक हाटबजारमा ७५ लाख बराबरको खसीबोका बिक्री भएको हो । खसीबोकाको माग बढ्दा धमाधम बिक्री हुन थालेपछी खसीबोका पाल्ने किसानलाई जीविकोपार्जन मात्र नभइ दशैँ तिहार जस्ता चाडपर्व मनाउन सहज भएको…