समाचार Archives | Page 505 of 7892 | Khabarhub Khabarhub

ललितपुरमा थप ६ जनाको शव भेटियो

ललितपुर– ललितपुरमा वर्षाजन्य विपदमा परेका थप ६ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले खोज तथा उद्धारका क्रममा आज बिहान ६ जनाको शव फेला परेको जानकारी दिए । योसँगै ललितपुरमा विपदमा परि ज्यान गुमाउनेको संख्या ४० पुगेको छ । नेपाल प्रहरीले आज बिहान अद्यावधिक गरेको तथ्याङ्कअनुसार महाङ्काल…