समाचार Archives | Page 508 of 7110 | Khabarhub Khabarhub

बरहथवा घटनामा गोली चलाउने प्रहरीलाई बर्खास्त गर्न सिफारिस

काठमाडौं- सर्लाहीको बरहथवा घटना प्रकरणमा गोली चलाएका प्रहरीलाई सेवाबाटै बर्खास्त गर्न सिफारिस गरिएको छ । गत २० पुसमा बरहथवामा भएको घटना प्रहरीको गोली लागेर बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको थियो । उक्त घटनाको छानबिन गर्न गठित गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतम नेतृत्वको समितिले प्रहरी हवल्दारले चलाएको गोली लागेर साहको मृत्यु भएको निष्कर्ष निकाल्दै…