समाचार Archives | Page 519 of 7719 | Khabarhub Khabarhub

सहकारी ठगी प्रकरण- विदेशमा लुकेका यी १८ सञ्चालक जसलाई सरकारले खोज्दैछ

काठमाडौं- सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी ठगीमा संलग्न भएर विदेश भागेका १८ जनालाई नेपाल ल्याउन गृहमन्त्रालयलाई निर्देशन दिएको छ । देशबाहिर रहेका १८ जनाको नाम समितिले गृहमन्त्रीलाई उपलव्ध गराएको छ । उनीहरूलाई नेपाल ल्याउन निर्देशन दिइएको समिति संयोजक सूर्य थापाले जानकारी दिएका छन् । अहिले सहकारीको अर्बौँ बचत ठगेर भागेकामध्ये…