समाचार Archives | Page 520 of 7890 | Khabarhub Khabarhub

लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन आग्रह

काठमाडौं - सरकारले लेबनानमा रहेका नेपालीहरुको सूची अध्यावधिक गर्न विवरण उपलब्ध गराइदिन आग्रह गरेको छ । इजिप्टको कायरोस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै पछिल्ला दिनमा लेबनानमा विकास भइरहेको परिस्थितिका सम्बन्धमा लेबनानमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुलाई अधिकतम सतर्कता अपनाउदै आफ्नो विवरण उपलब्ध गराउन आग्रह गरेको हो । दूतावासले कुनै समस्या परेमा सम्पर्क गर्न भन्दै फोन…