दरबारमार्गमा मूल सडकमै ढल्यो रुख, कुनै क्षति भएन « Khabarhub

दरबारमार्गमा मूल सडकमै ढल्यो रुख, कुनै क्षति भएन


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दुई दिनदेखिको बर्षातका कारण दरबारमार्गमा रुख ढलेको छ ।

दरबारमार्गस्थित इन्भेस्टमेन्ट बैंकको कार्यालय जाने मोडमै एउटा रुख ढलेको हो ।

रुख ढलेपछि केही बेर उक्त क्षेत्रमा यातायात अवरुद्ध भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रविन कार्कीले वर्षापछि भारी भ‌एको रुख हावा चल्दा ढलेको बताए ।

रुख ढले पनि सवारी साधन र मानिस कसैलाई क्षति भएको छैन । उक्त रुखलाई ट्राफिक प्रहरी र काठमाडौं महानगरपालिकाको नगर प्रहरीले काटेर हटाएका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ५ : ३४ बजे

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली