Live on
Your Voice, Your Power
काठमाडौं– चन्द्रागिरि नगरपालिकाले चालु आर्थिक वर्षभित्र आफ्ना सबै वडालाई ‘बालश्रममुक्त वडा’ घोषणा गर्ने भएको छ । यसका लागि नगरपालिकाले ‘बालश्रममुक्त वडा’ घोषणा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको छ । यसक्रममा आज चन्द्रागिरि –११ लाई बालश्रममुक्त घोषणा गरियो । हालसम्म नगरका १५ वडा मध्ये विभिन्न सात वडालाई ‘बालश्रममुक्त वडा’ घोषणा गरिएका छन् । ‘बालबालिकालाई श्रममा प्रयोग…