समाचार Archives | Page 552 of 6912 | Khabarhub Khabarhub

प्रभावित क्षेत्रमा स्वास्थ्य संकट आउन नदिन सरकार संवेदनशील हुनुपर्छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ– भूकम्पपीडितको लागि युवा सङ्घ नेपालद्वारा संकलित राहत सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ ।   नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले रु १४ लाख मूल्य बराबरको राहत सामग्री युवा सङ्घ नेपालका प्रतिनिधिलाई हस्तान्तरण गरेका हुन् । पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा युवा सङ्घका प्रतिनिधिलाई सामग्री हस्तान्तरण गर्दै पूर्वप्रधानमन्त्री खनालले भूकम्प प्रभावित…