समाचार Archives | Page 58 of 7840 | Khabarhub Khabarhub

कञ्चनपुरमा ८ किलो चरेससहित दुई जना पक्राउ

धनगढी– कञ्चनपुरबाट प्रहरीले ८ किलोग्राम चरेस सहित २ जनलाई पक्राउ गरेको छ । मंगलबार इलाका प्रहरी कार्यालय ब्रहमदेबबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका – ९ ब्रहमदेबबाट २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बझाङको पाथिभारा गाउँपालिका – २ का महेन्द्र बहादुर रोकाया र अमर बहादुर रोकाया रहेका छन् । शङ्कास्पद रूपमा हिँडिरहेको अवस्थामा चेकजाँच…