Live on
Your Voice, Your Power
काठमाडौं– थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली जनवादी प्रजातान्त्रिक गणतन्त्र लाओका लागि गैरआवासीय राजदूत नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार थाइल्यान्डका लागि आवासीय राजदूत रहेका वलीलाई लाओका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेका हुन् । राष्ट्रपति पौडेलले संविधानको धारा २८२ उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा वलीलाई लाओका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेको…