समाचार Archives | Page 6034 of 7896 | Khabarhub Khabarhub

नामजस्तै काम दिन सक्नुपर्छ : मन्त्री तामाङ

बनेपा- युवा तथा खेलकूदमन्त्री दावा तामाङले नामजस्तै कामको परिणाम देखाउन सक्नुपर्ने बताएका छन् । युवा तथा खेलकुद मन्त्रालयले शनिबार काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको सूचनाको हकसम्बन्धी गोष्ठीमा उनले मातहतका कर्मचारीलाई युवाहरुले नामजस्तै काम दिन युवामा ऊर्जा भएकाले त्यतातर्फ लाग्नुपर्ने बताए । 'मिटिङ राम्रो हुनका लागि इटिङ राम्रो हुनुपर्छ', उनले भने, 'काम गर्नका लागि प्रायःजसो बजेटको अभाव…