समाचार Archives | Page 6109 of 7855 | Khabarhub Khabarhub

दुर्घटनामा एक जनाको मृत्यु

झापा- झापाको कन्काई नगरपालिका–८ मा भएको मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । बिरिङ पुल स्थित पुर्व–पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको मे. ११ प ५७६७ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउँदै गरेको बा ७९ प ७८८५ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाँदा सख्त घाईते भएका व्यक्तिको बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ ।…