समाचार Archives | Page 612 of 7755 | Khabarhub Khabarhub

असारे विकास : काठमाडौं महानगरले गरेको कालोपत्रे ११ दिनमै खाल्डैखाल्डा

  काठमाडौं- बजेट सक्ने नाममा गरिने असारे विकासको परिणाम देखिन थालेको छ । काठमाडौं महानगरपालिकाले ११ दिनअघि मात्रै सडकमा गरेको कालोपत्रे अहिले उप्किएर खाल्डैखाल्डा देखिन थालेको छ । सडकमा कालोपत्रे हुने भन्दै टाँसिएका सूचना अहिले भित्तामा झुन्डिरहेका छन् । तर ११ दिनअघि बनाइएको सडकको नयाँ कालोपत्रे उप्किएर खाल्डो भएको छ । असारे विकास चटारोले गुणस्तरहीन…