Live on
Your Voice, Your Power
काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा २८ हजार ७ सय बढीले कोरोना भाइरस विरुद्धको खोप लगाएको जानकारी दिएको छ । बुधबारबाट शुरु भएको कोरोनाविरुद्धको खोप ‘कोभिशिल्ड’ २८ हजार ७३२ जनाले लगाएको मन्त्रालयले विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो । खोप लगाएकाहरुमा कुनै पनि स्वास्थ्य समस्या नदेखिएको मन्त्रालयले जनाएको छ । भारत सरकारबाट अनुदानमा ल्याइएको कोभिशिल्ड…