समाचार Archives | Page 6138 of 7842 | Khabarhub Khabarhub

फ्रेन्च लिग : एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा पीएसजीको जित

एजेन्सी- फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले शानदार जित हात पारेको छ । स्टार खेलाडीहरू चम्किएको शुक्रबार रातिको खेलमा शीर्ष स्थानको पीएसजीले मोन्टरपिलरलाई ४-० को शानदार जित हात पार्‍यो । १९औँ मिनेटमा ओम्लिनी सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित मोन्टपिलरविरूद्ध एम्बाप्पे, नेयमार र आइकार्डीले गोल गरे । एमबाप्पेले ३४औँ र…