Live on
Your Voice, Your Power
काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ७२ महिला र १६१ पुरुष गरी २३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५९, ललितपुरमा ५० र भक्तपुरमा २४ जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनुसार हालसम्म काठमाडौंमा मात्र ९८ हजार ७८ जना संक्रमित भएका छन्, जसमध्ये ४७६ जनाको मृत्यु भएको…