समाचार Archives | Page 6230 of 7790 | Khabarhub Khabarhub

संवैधानिक परिषद्को बैठक सुरु

काठमाडौँ– संवैधानिक परिषदको बैठक सुरु भएको छ । नयाँ अध्यादेश अनुसार संवैधानिक परिषद्को बैठक सुरु भएको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री ओलीसँगै राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना र प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवरा उपस्थित छन् । बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नी…