Live on
Your Voice, Your Power
काठमाडौं– जिल्ला प्रहरी कार्यालय लमजुङले हत्या अभियोगमा फरार रहेका तीन अभियुक्तहरुलाई १८ वर्षपछी पक्राउ गरेको छ । उनीहरुलाई मंगलवार पक्राउ गरि सार्वजनिक गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा लमजुङको दुधपोखरी गाउँपालिका-५ बस्ने ४१ वर्षिय मन बहादुर गुरुङ, सोहि स्थानका २४ वर्षिय धनराज गुरुङ र ४५ वर्षिय मिरु भन्ने धन बहादुर गुरुङ रहेका छन् ।…