समाचार Archives | Page 6317 of 7765 | Khabarhub Khabarhub

नवीकरण नगरिएका चार उद्योग खारेज

लमजुङ- घरेलु तथा साना उद्योग कार्यालयले चार उद्योग खारेज गरेको छ । लामो समयसम्म नवीकरण तथा सञ्चालन नगर्ने उद्योगलाई चालुआर्थिक वर्षको साउनदेखि कात्तिकसम्मको अवधिमा खारेज गरेको कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख तोपलाल भुषालले उद्योग दर्ता गरेको धेरै समय तथा सञ्चालन समेत नगरेका उद्योगलाई खारेज गरिएको जानकारी दिए । उनका अनुसार चालु आवको चार महिनाको…