Live on
Your Voice, Your Power
एजेन्सी- क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा सिरि ए फुटबलमा युभेन्ट्सले जेनोआमाथि सहज जित निकालेको छ । आईतबार राति युभेन्ट्सले जेनोआलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । युभेन्टसको जितमा रोनाल्डोले दुई गोल गरे भने एक गोल पाब्लो ड्याबालाले गरे । ५७औं मिनेटमा पाब्लो ड्याबालाले युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएको खेलमा स्टेफानो स्टुराओले ६१औं मिनेटमा घरेलु टोलीका लागि…