समाचार Archives | Page 6378 of 7862 | Khabarhub Khabarhub

मुर्ति चोरी मुद्दामा दीपक मनाङ्गेकी श्रीमती पक्राउ

हेटौडा– गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव गुरुङ अर्थात दिपक मनाङ्गेकी श्रीमती दिक्षेन लामा मूर्ति चोरीको आरोपमा पक्राउ परेकी छन् । लामालाई जिल्ला अदालत कास्कीको पक्राउ पुर्जी अनुसार मकवानपुरको हेटौंडाबाट प्रहरीले पक्राउ गरेको हो । मंगलबार मकवानपुर प्रहरीले पक्राउ गरी लामालाई कास्की पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी सुशीलसिंह राठौरले बताए । लामाले बुहुमुल्य धातुबाट…