Live on
Your Voice, Your Power
नवलपरासी- पूर्वी नवलपरासीकी प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना परीक्षणका लागि चार दिन अघि स्वाव दिएकाेमा बिहीबार (आज) सीडीओ पंगेनीको पीसीआर रिपोर्ट पोजिटिभ देखिएको हो । प्रजिअ पंगेनीको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रशासन कार्यालयका अनुसार उनी क्वार्टरमै बसेकी छिन् । यसैबीच…