Live on
Your Voice, Your Power
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा वल्भ्ससँग लिड्स पराजित भएको छ । वल्भ्सले लिड्समाथि उसकै मैदानमा १–० को जित निकालेको हो । इलान रोड लिड्स वेस्ट योर्कसायरमा सोमबार राति भएको खेलमा वल्भ्सलाई जिताउन फरवार्ड राहुल जिमिनेजले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । ५३औं मिनेटमा ड्यानियल पोडेन्सको पासमा रोमेन सइसले फ्लिकमार्फत गोल गरे पनि भिएआरबाट…