समाचार Archives | Page 6400 of 7751 | Khabarhub Khabarhub

काठमाडौं उपत्यकाभित्र ११ स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं- काठमाडौंका विभिन्न ११ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी, यातायात व्यवस्था विभाग, नाडा, सिप्रदी र सिप्रदियन सहायता संस्थाको सहकार्यमा उपत्यकाका विभन्न ११ ठाउँमा यात्रु सहायता कक्ष सुरु गरिएको हो । चाडपर्व र अहिलेको प्रतिकूल स्थितिलाई मध्यनजर गर्दै बल्खु, गोंगबु बसपार्क, फर्पिङ्ग, गौशाला, कलंकी, कोटेश्वर, माछापोखरी, सुन्धारा, पुरानो…