समाचार Archives | Page 6418 of 7861 | Khabarhub Khabarhub

नक्कली नोटमा सङ्गठित गिरोह, काठमाडौँ बाहिर पनि छापिँदै

काठमाडौँ— यही कात्तिकमा प्रहरीले दुई ठाउँबाट नेपाली नक्कली नोटका कारोबारी पक्राउ गर्‍यो । - कात्तिक २७ गते सिरहाको गोलबजार नागरपालिका–६ बाट ३ लाख ८४ हजार रुपैयाँ नक्कली नोट छाप्दै गरेको अवस्थामा तीन जना । – कात्तिक ७ गते मकवानपुरको राक्सिराङबाट ३ लाख २ हजार रुपैयाँ नक्कली नोटसहित एक जना । गोलबजारमा पक्राउ पर्नेहरूमा कल्याणपुर नगरपालिका–७…