समाचार Archives | Page 65 of 7408 | Khabarhub Khabarhub

बीपी राजमार्गमा सवारी चालकको निःशुल्क स्वास्थ्य परीक्षण

काठमाडौं– सवारी दुर्घटना न्यूनिकरण गर्न बीपी राजमार्गमा सवारी चालकको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । रेयुकाई एइको मासुनाँगा अस्पताल र बनेपा हेल्थ केयरको प्राविधिक सहयोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले बीपी राजमार्गमा बढ्दो दुर्घटना न्यूनिकरणका लागि धुलिखेल स्थित काभ्रेभञ्ज्याङमा साना तथा ठूला सवारीसाधनका चालकको स्वास्थ्य परिक्षण सडकमै गरेका हुन् । चालकका कारण हुने दुर्घटना न्यूनीकरणका लागि…