Live on
Your Voice, Your Power
काठमाडौं– आन्तरिक राजश्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्मा ढकालको बन्दी प्रत्यक्षीकरणको रिटको पेसी न्यायाधशी विनोद शर्माको इजलासमा तोकिएको छ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भई प्रहरी हिरासतमा रहेका शर्माले आफू बिरामी रहेको दाबीसहित गत शुक्रबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए। रिटमा उनले विशेषको फैसला त्रुटिपूर्ण रहेको दाबी गरेका छन् । विशेष अदालतले पूर्व महानिर्देशक…