समाचार Archives | Page 6556 of 7698 | Khabarhub Khabarhub

हङकङमा एकै व्यक्तिमा दोस्रो पटक कोरोना भाइरसको संक्रमण

काठमाडौँ - कोरोना संक्रमणमुक्त भइसकेका व्यक्तिमा पनि फेरि संक्रमण हुने गरेको तथ्य फेला परेको छ । हङकङमा एक ३० वर्षीय युवामा साढे ४ महिनाको अन्तरालमा दोस्रो पटक कोरोना संक्रमण भएको पाइएको बीबीसीले जनाएको छ । एकै व्यक्तिमा दोस्रो पटक संक्रमण देखिनु एकदमै विरलै भएको र त्यसबाट आत्तिनु पर्ने अवस्था नभएको विज्ञहरूले बताएका छन् । विश्व…