Live on
Your Voice, Your Power
काठमाडौं - कोरोना भाइरसको संक्रमणले ब्राजिलमा १ लाख १४ हजारभन्दा बढीको मृत्यु भएको छ । आइतबार यो समाचार तयार पार्दासम्म एकै दिन ८२३ जनाको मृत्यु भएसँगै ब्राजिलमा कोरोना भाइरसको संक्रमणले ज्यान गुमाउनेको संख्या १ लाख १४ हजार २७७ पुगेको हो । पछिल्लो २४ घण्टामा ४६ हजार २१० जनामा संक्रमण पुष्टि भएपछि ब्राजिलमा संक्रमित संख्या ३५…