Live on
Your Voice, Your Power
चितवन – चितवनका थप ३ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा थप ३ जना प्रहरीमा कोरोना पुष्टि भएको हो । संक्रमित ३ जना मध्ये दुई प्रहरी हवल्दार र एक जना जवान रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । तीनै जना संक्रमित बिदाबाट…