समाचार Archives | Page 6672 of 7527 | Khabarhub Khabarhub

‘निसर्ग’ चक्रवातको प्रभावले बिभिन्न स्थानमा वर्षा, शनिबारसम्म मौसम सुधार नहुने

काठमाडौं - अरब सागरमा बनेको 'निसर्ग' चक्रवातको प्रभावले नेपालका विभिन्न स्थानमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार 'निसर्ग' चक्रवातसहित पश्चिमी र स्थानीय वायुको प्रभावले प्रदेश १, २ र बागमती बाहेकका क्षेत्रमा वर्षा भइरहेको छ । दिउँसोसम्म गण्डकी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश बाहेकका क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित वर्षाको…