Live on
Your Voice, Your Power
काठमाडौं - नेपाली सेनाका महासेनानी (कर्नेल) भूपालमान अधिकारी आर्थिक अनियमितता गरेको आरोपमा दोषी ठहरिएका छन् । नेपाली सेनाको समरी जनरल अदालतले कर्नेल अधिकारीले सैनिक आवासीय महाविद्यालय भक्तपुरमा सम्पर्क अधिकृत रहँदा भ्रष्टाचार गरेको आरोपमा दोषी ठहर गरेको हो । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार, नेपाली सेनाको कर्नेल अधिकारीलाई दुई महिना कैद र भविष्यमा सरकारी सेवामा…