समाचार Archives | Page 6779 of 7646 | Khabarhub Khabarhub

नेता रावलको आक्रोश : चकलेटमा घटाउने, मलमा कर बढाउने ?

काठमाडौं- प्रतिनिधिसभाका सदस्यले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा नेपालका लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्तालगायत भाररतद्वारा अतिक्रमित क्षेत्रका लागि बजेटमा कुनै कार्यक्रम नआएकामा चिन्ता व्यक्त गरेका छन् । विनियोजन विधेयक, २०७७ का विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उनीहरुले सो क्षेत्रका जनताका लागि सडकलगायत पूर्वाधार र सेवासुविधाको कार्यक्रम बजेटमा केही न केही ल्याउनुपर्नेमा जोड दिए । छलफलमा भाग लिँदै…