Live on
Your Voice, Your Power
जनकपुर-अख्तियार दुरुपयोय अनुसन्धान आयोगले प्रदेशनम्बर २ को सामाजिक विकास मन्त्रालयमा छापा मारेको छ । मन्त्रालयमा व्यापक अनियमितता र अपारदर्शी काम भएको भन्ने उजुरीपछि बर्दिवासस्थित आयोगले टोलीले आइतबार छापा मारेको हो । प्रदेश सरकारले सञ्चालन गरेको मिडिया ब्रिफिंग, आरटीपीसीआर खरिद, स्वास्थ्य महाशाखाले खरीद गरेको स्वास्थ्य सुरक्षा सामाग्री लगायतमा अनियमितता भएको भएको उजुरी परेपछि अख्तियारले छापा मारेको…