Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् र राजनीतिक दलसम्बन्धी अध्ययादेश जारी गरेकी छिन् । राष्ट्रपति भण्डारी सोमबार(आज) सरकारको सिफारिसमा दुई अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेशहरु जारी गरेको विज्ञप्तिमा जनाइएको छ । संवैधानिक परिषद् (काम, कर्तब्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो…