समाचार Archives | Page 6802 of 7682 | Khabarhub Khabarhub

सर्वोच्चको आदेश- लकडाउन खुलेको ३० दिनभित्र कर बुझाए हुने

काठमाडौं- सर्वोच्च अदालतले लकडाउन खुलेको ३० दिनभित्र कर बुझाउने व्यवस्था मिलाउन भन्दै अन्तरिम आदेश जारी गरेको छ । असार १५ गतेसम्म कर तिरिसक्नुपर्ने भन्दै सरकारले सूचना जारी गरेकोमा रिट परेको थियो । सोही रिटको सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश डा. मनोजकुमार शर्मा र अनील कुमार सिन्हाको संयुक्त इजलाशले लकडाउन खुलेको एक महिनामा कर बुझाउन मिल्ने गरी…