Live on
Your Voice, Your Power
सिरहा- जिल्ला प्रहरी कार्यालय सिराहामा कार्यरत प्रहरी जवान २५ वर्षीया करिश्मा सुनारको मृत्यु प्रकरणमा उनका प्रेमी पक्राउ परेका छन् । गत जेठ ३१ गते जिप्रका सिरहाको महिला सेलमा कार्यरत जवान सुनार शौलाचयमा झुन्डिएको अवस्थामा भेटिएकी थिइन् । यो प्रकरणमा बाँकेको वैद्यनाथ गाउँपालिका-२ का २७ वर्षीय पुष्कर थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध सुनारलाई…