समाचार Archives | Page 701 of 7772 | Khabarhub Khabarhub

बकर इदले एकताको सन्देश दिएको छ : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको पर्व बकर इद (इद उल अजहा) को अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले ‘बकर इद’ लाई पवित्र पर्वका रुपमा मनाउने गरिएको उल्लेख गर्दै यस पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भाव बढाउँदै आएको उल्लेख गरेका छन् । उनले सन्देशमा भनेका छन्, ‘नेपाल–प्राचीनकालदेखि विभिन्न जात,…