Live on
Your Voice, Your Power
रौतहट- सीमावर्ती भारतीय बजारबाट अति आवश्यक सामान ल्याउँदा पनि भारतीय सीमा सुरक्षा बल एसएसबीले ज्यादतीपूर्ण व्यवहार गर्ने गरेको रौतहट स्थित सीमावासीले गुनासो गरेका छन् । विवाह, चाड पर्व लगायत विभिन्न धार्मिक अनुष्ठानको लागी समेत भारतीय बजारबाट सामान ल्याउँदा एसएसबीले दुर्व्यवहार गर्ने गरेको उनीहरूले गुनासो गरेका हुन् । बौधिमाई नगरपालिका ७ बंकुल बजार छेउ सानो सीमा…