समाचार Archives | Page 7042 of 7406 | Khabarhub Khabarhub

अतिक्रमणमुक्त होला टुँडिखेल ?

काठमाडौं– सहरको मध्य भागमा रहेको टुँडिखेल अतिक्रमणको चपेटामा परेको लामो समय भयो । मुलुकको ऐतिहासिक, साँस्कृतिक तथा राजनीतिक परिवर्तनको साक्षी रहेको टुँडिखेल देशको पहिचान हो । तर पछिल्लो समयमा टुँडिखेल साँघुरिँदै गएको छ । ‘कंक्रिटको सहर’ बन्दै गएको राजधानीमा सबैभन्दा ठूलो खुल्ला स्थान रहेको ठाउँ हो टुँडिखेल । तर पछिल्लो समय यो स्थान साँघुरिँदै गएको…