समाचार Archives | Page 7148 of 7346 | Khabarhub Khabarhub

पहिरोले ललितपुरमा सबैभन्दा ठूलो क्षति, ६ जनाको मृत्यु

काठमाडौं– असार २६ गते दिउँसोदेखि परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोले १४ वटा जिल्लामा मानिसहरुले ज्यान गुमाएका छन् । तराईका अधिकांश र पहाडी क्षेत्रमा बाढी र पहिरोका कारण २ हजार ६५ घर धुरी विस्थापित भएको गृहमन्त्रालयले जनाएको छ । बाढी पहिरोमा ज्यान गुमानेको संख्या ललितपुर र काठमाडौंमा धेरै रहेको छ । ललितपुरमा ६ जनाको…