समाचार Archives | Page 7189 of 7347 | Khabarhub Khabarhub

महँगा होटलमा कर्मचारी भरिभराउ-गोष्ठी गर्दै बजेट सक्दै

काठमाडौं-असार महिना। किसान खेतीपातीमा व्यस्त छन्। यतिबेला सरकारी कर्मचारी पनि चटारोमा छन्। किसानलाई मानो रोपेर मुरी फलाउन भ्याइनभ्याइ छ। तर सरकारी निकाय भने बजेट सक्ने नाममा गोष्ठी र सेमिनारमा मग्न रहेको अन्नपूर्ण पोस्टमा खबर छ । गोष्ठीकै कारण सहरी क्षेत्रमा महँगा होटल भरिभराउ छन्। सरकारले ०७५ वैशाख २७ मा सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम…