समाचार Archives | Page 7199 of 7349 | Khabarhub Khabarhub

आफ्नै छोरीमाथि पटक–पटक बलात्कार गरेको आरोपमा सरकारका उपसचिव पक्राउ

काठमाडौं– संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एकजना उपसचिव आफ्नै छोरीमाथि योन शोषण गरेको आरोपमा पक्राउ परेका छन् । विगत केही वर्षदेखि आफ्नै छोरीमाथि पटक–पटक जबरजस्ती करणी गर्दै आएका  उपसचिव पक्राउ परेका हुन् । महानगरीय प्रहरी परिसार ललितपुरको टोलीले उनलाई पक्राउ गरेको हो । छोरीले दिएको उजुरीका आधारमा उपसचिवलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर…