Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता अग्निप्रसाद सापकोटाले विप्लव नेतृत्वको नेकपासँग सहमतिमा जानुको विकल्प नभएको बताएका छन् । खबरहबसँग कुरा गर्दै नेता सापकोटाले विप्लव नेतृत्वको पार्टी र वर्तमान सरकारले यो विषयमा गम्भीरता पूर्वक सोच्नुपर्ने बताएका छन् । ‘दुबै थरिले गम्भीरता पूर्वक सोच्नुपर्छ । यो विषय राजनीतिक हो, सहमतिमा जानुपर्छ’ नेता सापकोटाले भने । यो सरकारले…